बिर्तामोड । ५१ बिघा जग्गाको सन्दर्भमा मालपोत कार्यालय झापाले रोक्का नगरेको मालपोत अधिकृत शेरबहादुर भण्डारीले स्पष्ट पारेका छन् । सर्वोच्चको फैसलाअघि सो क्षेत्रको जपमन किनबेच र दृष्टिबन्धक भइरहेको थियो । समाभुख देवराज घिमिरेले शुक्रवार अर्जुनधारामा आयोजना गरेको छलफल कार्यक्रममा मालपोत अधिकृत भण्डारीले कार्यालय आफैले जग्गाको काम नरोकेको स्पष्ट पारेका हुन् । उनले सर्वोच्च अदालतको फैसलापछि…