सल्लाहकार भट्टराईको कृति विमोचन बिर्तामोड। साहित्य चौतारी बिर्तामोडको आयोजनामा स्रष्टा अभिनन्दन,कृति विमोचन, तिहार, नेपाल सम्वत् ,छठ लगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। संस्थाको स्वर्ण वर्षलक्षित कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार, दीर्घ साहित्यसेवी गौरवमयी मदन पुरस्कार बिजेता कृष्ण धरावासीलाई अभिनन्दन गरिएको थियो । सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले बाचन गरेको…