गौरीगञ्जमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सम्झौता

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसान्धान बिभाग नक्सालले तयार पारेको स्थानिय तह प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८० कार्यान्वयनका लागि सम्झौता भएको छ । आज एक कार्यक्रमको आयोजना गरि कार्यान्वयनका लागि त्रि–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu