कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी …

भोजराज घिमिरे विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्। उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्। नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्‍याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्। गाउँका सोझासादा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू…