फिफा विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् ९यूएई०बीच प्रतिस्पर्धा हुँदैछ । खेल साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा राति पौने १० बजेदेखि सुरु हुनेछ । घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी…