सुरुङ्गा । नेकपा एमाले कनकाई नगर कमिटीले ८ जना अगुवालाई सम्मान गरेको छ । पञ्चायतकालमा नेपालको सबैभन्दा ठूलो भूमिगत कम्युनिस्ट पार्टी तत्कालीन नेकपा मालेको निर्देशनमा जनपक्षीय उम्मेदवारका रूपमा उठी जनप्रतिनिधि बनेका साविक सुरुङ्गा र घैलाडुब्बा क्षेत्रका अगुवामध्ये ८ जनालाई सम्मान गरिएको हो । बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि पञ्चायतलाई उपयोग गरी पञ्चायतकै भण्डाफोर गर्ने कपिलमनि ओली,…