शिवसताक्षी । शिवसताक्षीमा सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिवसीय कष्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३५ ओटा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापनरत ३५ जना शिक्षकहरुलाई तालिम दिइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ। तालिममा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरुको क्षमता विकासका लागि…