शिवसताक्षीमा मेयर कपः फुटबलतर्फ वडा नं. ८ र मिनी भेट्रान क्लब, क्रिकेटतर्फ वडा नं. ९ र १० विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कपमा मंगलबार भएको खेलमा वडा नं. वडा नं. ८ विजयी र शिवसताक्षी मिनी भेट्रान विजयी भएको छ । शिवसताक्षी ८ ले वडा नं. ४ लाई १– ० गोल अन्तरले हराउँदै विजयी भएको छ । खेलको म्यान अफदी म्याच वडा नं.४ का गोल किप्पर रामकुमार ताजपुरिया घोषित भए । त्यस्तै…