इलाम - इलामको उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ। फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गनिसक्दा एमालेले २६१८ मतले अग्रता लिएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८८९८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६२८० मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका मुढा चुनाव…