बिर्तामोडमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु

बिर्तामोड, १६ बैशाख - बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्दको औषधी खुवाउने अभियान सुरु भएको छ ।नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी खाएर अभियानको शुभारम्भ गर्नु भयो । संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरवासी सबैलाई औषधी अनिवार्य सेवन गर्न आग्रह गर्नु भयो । उहाँले घर घरमा आउने स्वास्थ्य कर्मी वा पायक पर्ने केन्द्रमा पुगेर औषधी…