बिर्तामोडमा शिवको ‘उत्पत्ति’ बारे माताले बोली फेरिन्

बिर्तामोड । झापाको बिर्तामोड- १ मा शुक्रवार शिवको उत्पत्ति भएको बताउने मुना आचार्य ‘माता’ ले बोली फेरेकी छन् । उनले आज विहान केहि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिदैं शिव उत्पत्ति बारे आफु अन्यौलमा भएको बताएकी छन् । शुक्रवार शिवको उत्पत्ति भएको बताउने उनले एकै दिनमा बोली फेरेकी हुन् । हिजो विहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको…