नारी सञ्चार गृह र उद्यमी निर्मला पुरस्कृत

मेचीनगर । सुसेली साहित्यिक परिवारले एक संस्था र एक उद्यमीलाई पुरस्कृत शनिवार गरेको छ । झापाका पत्रकार महिलाको छाता संस्था नारी सञ्चार गृहलाई रु. १८ हजार नगदराशीको स्व. बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार र मेचीनगर–१२ की उद्यमी निर्मला चौहान भण्डारीलाई रु. १५ हजार नगदराशीको डा. मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख…