कोटीहोमको पीसीआर राजनीति र अबको निकास

प्रदीप परियार एकका लागि एक अभियानले सोमबार नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोटीहोम लगेर पीसीआर ल्यावको अवलोकन गराएको छ । त्यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले पनि ल्यावको निरिक्षण गरेर फर्कनु भयो । राजनीतिक दलका धेरै जसो नेताहरु, मन्त्रीलाई ल्याव देखाउन अभियान हरेक दिन तल्लीन छ । त्यसको मक्सद भनेको कुनै पनि हालतमा कोटीहोममा…