‘प्रगतिशील प्यानलमा सबैजना नयाँ भिजनका साथ आएका छौं’

विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही मङ्सिर २५ गते हुन गइरहेको चुनावमा आमूल परिवर्तनको एजेण्डा र २५ प्रतिशत महसुल घटाउने प्रतिबद्धताका साथ नयाँ भिजन बोकेर संयुक्त प्रगतिशील प्यानल आम उपभोक्तामाझ विश्वासको मत माग्दै घरदैलोमा पुगिरहेको छ । नेकपा विर्तामोडका अध्यक्ष समेत रहनुभएको विर्तामोडको लोकप्रिय सामाजिक व्यक्तित्वको रुपमा परिचित सो प्यानलको नेतृत्वकर्ता एवम्…