झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ जापानको सिचाई प्रणाली अध्ययन सकेर फर्कनुभएको छ । जिल्लाका चार स्थानीय सरकारका प्रमुखले जापानको कृषि विकासमा सिचार्इंको भूमिका, सिचाईको भौतिक पूर्वाधार, र त्यहाँको कृषि क्षेत्र अध्ययन गर्ने अवसर पाउनु भयो । जापानको सिचाई अध्ययन सकेर फर्कनु भएका अध्यक्षको अनुभव र यहाँको कृषिमा गर्न सकिने परिवर्तनका बारेमा गरिएको संक्षिप्त कुराकानी…