अशोक खतिवडा विधार्थी राजनीति के हो, विधार्थी संगठनहरुको आवश्यकता किन, अहिलेका विधार्थीको विधार्थी राजनीतिमा वितृष्णा किन, विज्ञान र प्रविधिमय परिवर्तित विश्व समुदायमा विधार्थीको भुमिका के हुनुपर्छ, वर्तमान शिक्षा प्रणालिको समस्या के छ, विधार्थी संगठनका समस्या के छन्, सिङ्गो शैक्षिक सुधार र समृद्घ नेपालको लक्ष्यका लागि आम विधार्थीको भुमिका के हुनुपर्छ जस्ता महत्वपूर्ण प्रश्नको उत्तर आम…