झापा विद्रोह र गुमनाम ‘मालेस्ताएमा’

मनोज ताम्ली लिम्बू भनिन्छ, इतिहास जित्नेहरुको लेखिन्छ । तर, युद्ध जिते पनि कमजोरहरुको इतिहास लेखिदैन । कि त बङग्याउने काम हुन्छ । एउटा अन्र्तवातामा वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएको थियो – जेलमा मेरो मृत्यु भएको भए आज मेरो वारेमा गलत इतिहास लेखिन्थ्यो । इतिहासको पानामा स्वर्णिम अक्षरमा आफ्नो नाम लेखाउन…