बेदकोट (कञ्चनपुर), २२ माघ : थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भन्नुभयो, “पुराना काठका घर विस्थापित हुँदैछन् ।” काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले…