झापामा बंगुरको हाहाकार, मासु पसल दिउँसै बन्द

बिर्तामोड । झापाका बंगुर फे्रस हाउसहरु यतिवेला दिउँसै बन्द हुने थालेका छन् । मासुको माग धान्न नसकेपछि व्यवसायी दिउँसै बन्द गरेर घर फर्किनु पर्ने बाध्यता छ । बंगुर अभाव भएपछि मासुको मुल्य पनि प्रति केजी १ सय रुपैयाँ वृद्धि गरिएको व्यवसायीहरुको भनाई छ । अहिले मासुको औषत दर प्रति केजी ५ सय पुगेको छ ।…