कनकाईको पालिकास्तरीय पुरुष फुटबलमा आयोजकको विजय सुरुवात

कनकाई - झापाको सुरुङ्गामा संचालन भएको जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाले विजय सुरुवात गरेको छ । गौरीगञ्ज गाउँपालिका र आयोजक कनकाई नगरपालिका विच भएको उद्घाटन खेलको दोस्रो हाप पछि अर्थात ३७ औं मिनेटमा कनकाईको गोल पोष्टमा गौरीगञ्जले आत्माघाती गोल गरेपछि आयोजक कनकाई नगरपालिकाले अग्रता लिएको थियो । तत्काल गौरीगञ्ज तर्फका…