झापाको सुरूङ्गा, विराटनगर र इटहरीमा सवारी चार्जिङ्ग स्टेसनको उद्घाटन

कोशी प्रदेश सरकार भ्रष्टाचारको विषयमा कसैसँग कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री कार्की विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरूङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ्ग स्टेसनको आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी सरकार फरक ढंगले सुशासनमा…