बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले किसानहरुलाई बाख्रा पालनका लागि पाठा वितरणको तयारी गरेको छ । बाख्रा पालनका लागि किसानहरुले खोर निर्माण अन्तिम चरणमा पुराएका छन् । मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रा साटासाट कार्यक्रम अन्तर्गत नगरपालिकाले नयाँ दुई समूह गठन गरेर बाख्रा वितरणको तयारी गरेको हो । दुई समूहमा आवद्ध हुने ३० जना किसानलाई ३-३ वटा…