व्यवसायीले बिर्तामोड नगरपालिकामा बुझाए ४ बुँदे मागसहित ज्ञापनपत्र

बिर्तामोड । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले विभिन्न माग राख्दै  नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आज महासंघका अध्यक्ष युवराज निरौलासहित पुगेको टोलीले नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यवसाय क्षेत्र सम्हाल्न नसक्ने अवस्थामा पुगेको बताउदै ४…