भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल

बिर्तामोड । गायन रियालिटी शो ‘इण्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी छिन् । हिजो प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषको अभिनय रहेको फिल्म सालारका निर्माता प्रशान्त…