रोहित काफ्ले भद्रपुर । हिन्दूहरुको महान चाड तिहार नजिकिँदै जाँदा झापाको सदरमुकाम रहेको भद्रपुरमा दशकौंदेखि आयोजना हुँदै आएको कालीपूजाको भव्य तयारी गरिएको छ । भद्रपुर वार्ड नं ५ र ६ को संगमस्थल सिकन्दर मार्केटमा ६ दशकअघि सुरु गरिएको काली पूजाको तयारी तीव्र बनाइएको हो । यस वर्ष फरक र थप आकर्षक ढंगले पूजाको तयारी गरिएको…