साना किसान खुदुनावारीले ४० प्रतिशत अनुदानमा हाते हलो दिने

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–३ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड खुदुनावारीले ४० प्रतिशत अनुदानमा आधुनिक तान्ने फलामको हलो वितरण गर्ने भएको छ । खेती लगाउँदा लागत कम लाग्ने, श्रम र समयको बचत, उत्पादनमा बृद्धि गर्न सकिने भएकाले सो उपकरण वितरण गर्न तयारी गरिएको संस्थाका मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेलले जानकारी दिए । उनले…