बिर्तामोड नगरपालिकाको सहयोगप्रति झापा गोल्डकप आयोजक उत्साहित छौं : बस्नेत

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बिर्तामोडलाई व्यापारिक हब जस्तै फुटबलको हवको रुपमा विकास गर्ने बताएका छन् । फागुन १९ देखि हुने गोल्डकपको टिम र ट्रफी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले बिर्तामोडलाई फुटबल हब बनाउने बताए हुन् । यो गोल्डकपमा पहिलो पुरस्कार अर्ना वियर र दोस्रो अन्तराष्ट्रिय झापाली समाजले व्यवस्था गरिदिने अध्यक्ष बस्नेतले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu