शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले पेय पदार्थ (कोक, फेन्टा, जुस) लगायतका म्याद गुज्रिएका खाद्य पदार्थहरु फेला पारेको हो । अनुगमन टोली कुरमुरे पापड, टोष्ट लगायत…