बिर्तामोडमा १३ किमि सोलार फेन्सिङ लगाइदैं

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि १३ किमि सोलार विधुतीय तारवार (सोलार फेन्सिङ ) लगाइने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोड नगरपालिकाको वडा नं ६ स्थित देउनिया खोलाको पुल छेउवाट दक्षिण करिव १३ किमि क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । वन तथा वातावरण…