इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई १० लाख राहत, भोलि राष्ट्रिय शोक घोषणा

काठमाडौं । मन्त्रिपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले मृतकको…