रंगमञ्चमा उत्रदैँछ आदिवासी समुदायको कथा समेटिएको नाटक ‘म्लेच्छ’

मेचीनगर । परिवर्तन थिएटर झापाले आदिवासी समुदायको कथा समेटेर तयार पारिएको नाटक ‘म्लेच्छ’ रंगमञ्चमा उतार्ने भएको छ । थिएटरले यहि असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म हरेक दिन दुई पटक उक्त नाटक प्रदर्शन गर्ने भएको हो । पत्रकार पर्वत पोर्तेलले लेख्नुभएको यस नाटकलाई कलाकार गणेश बस्नेतले निर्देशन गरेका छन् । आदिवासी समुदायको उद्भव, विस्तार तथा…