झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा झापाकै इन्दिरा रानालाई उम्मेद्वार बनाएको छ । सो पार्टीले सत्ता गठबन्धनमा उपसभामुख पद पनि पाउने सहमति भएको थियो । आज उपसभामुखको उम्मेद्वार दर्ता हुँदैछ । रास्वपाले सो पदमा झापा अर्जुनधारा निवासी समानुपातिक सांसद् रानालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई…