प्रजापति सामुदायिक वनको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

कनकाई । झापाको कनकाई–१ स्थित प्रजापति सामुदायिक वनमा निर्वाचित पदाधिकारीसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् । गत पौष २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीसहित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सुर्यकुमार थापाले एक कार्यक्रमका विच सपथ ग्रहण गराएका छन् । सपथ ग्रहणसँगै नवनिर्वाचित समितिले पदभार ग्रहण गरेको छ । निर्वाचन समितिका संयोजक थापाको सभापतित्व एवं कनकाई…