पहिचानवादीको आक्रमणमा परेका प्रहरी निरीक्षकको टाउँकामा १६ टाँचा

विर्तामोड । पहिचानवादीहरुको आक्रमणमा बुधबार घाइते भएका दुई जना प्रहरीको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र घिमिरेले आक्रमणकारीको ढुंगामुढाबाट घाइते भएका इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङको टाउको फुटेको र प्रहरी सहायक हवल्दार सुदिन राजवंशीको गालाको हड्डी भाँचिएको बताउनुभयो । उहाँले माबुहाङको टाउँकोमा १६ वटा टाँचा गरिएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu