मेचीनगरमा हाकिम विवाद : किन गरियो खर्च गर्ने अख्तियारी स्थगन ?

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईंले अख्तियारी दुरुप्रयोग गरेको तथ्य फेला परेको छ । उनले मेचीनगरमा रहँदा कानुन विपरित योजना अगाडि बढाएपछि उनी विवाद मुछिएका हुन् । प्रमुख प्रशासकीय अधिकृत चौलागाईंको कार्यशैली विवादमा परेपछि कार्यपालिका बैठकले उनलाई फिर्ता पठाउने निर्णय गरेको थियो । तर, उनी काज सकेर फेरि मेचीनगरमा आउनेमा अड्डी कसेर…