एमाले सिध्याउने गठबन्धनको योजना विफल : घिमिरे

अच्यूत सुवेदी झापा । झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेले देशव्यापी रुपमा परिणाम हेर्दा यहाँको नतिजा अस्वभाविक नरहेको बताएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहेका घिमिरेले एमालेलाई सिध्याउने गठबन्धनको योजना हुँदा पनि यतिको राम्रो नतिजा आउनु स्वभाविक रहेको बताए । उनले एमालेलाई सिध्याउछौँ भनेर लाग्ने…