काठमाडौँ – नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतगणनामा समानुपातिकतर्फ १ लाख मत नाघेको छ । एमालेले अहिलेसम्म १ लाख ६ हजार ९४ मतसहित अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसले ९० हजार ५ सय ५३ मतसहित दोस्रोमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ४७ हजार ५३ मतसहित तेस्रो स्थानमा रहेको छ । यस्तै माओवादी…