काठमाडौं । लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ भएको छ । भिस्तारा र इण्डिगो एयर लखनउ डाइभर्ट गरिएको छ । कतार…