मंसिर १ देखि झापामा मादकपदार्थ विक्रि वितरणमा रोक

बिर्तामोड । झापामा मंसिर १ गतेदेखी मादकपदार्थ ओसारपसार, विक्रि वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै मादकपदार्थ विक्रि वितरणमा रोक लगाएको हो । निर्वाचन परिणाम नआउञ्जेल सम्मका लागि सूचना जारी गरिएको बताइएको छ । मंसिर ४ गते हुने निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि…