मेची आँखा अस्पतालको २६ औं वार्षिकोत्सब , प्राथमिकतामा गुणस्तरीय उपचार सेवा

बिर्तामोड । मेची आँखा अस्पतालले आगामी वर्षहरुमा सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउदै जाने भएको छ । कोभिडपछि विरामीको चाप बढेपछि अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । मंगलवार आँखा अस्पतालको २६ औं वार्षिक साधारणसभामा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीले अस्पतालले सेवा विस्तारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिए । उनले अस्पताललाई…