बिर्तामोड । राजनीतिक दल र उम्मेदवारले आज मध्यरातिदेखि चुनाव प्रचारप्रसार गर्न नपाउने भएका छन् । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । ‘मंसिर १ (आज) गते रातिबाट सबै काम निषेध हुन्छ, केही गर्न पाइँदैन,’ आयुक्त रामप्रसाद भण्डारीले भने । आयोगले दल र उम्मेदवारलाई प्रचार प्रसारको लागि…