नयाँ मतदातामा उत्साह

विराटनगर । पहिलो पटक मतदान गर्ने मौका पाएका मतदाता आसन्न मङ्सिर ४ गतेको निर्वाचनलाई लिएर उत्सुक छन् । पहिलो पटक मत खसाल्दा प्रक्रिया नजानेर मत बदर हुने हो की भन्ने डर पनि नयाँ मतदातामा रहेको पाइएको छ । शिक्षित र जागरूक भएको हुनाले आफूले इच्छा गरेको उम्मेदवारलाई खसालेको मतकोे सही सदुपयोग हुनेमा नयाँ मतदाता ढुक्क…