धुलाबारी, २४ कार्तिक । झापा–१ मा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्ने लहर ह्वात्तै बढेको छ । बुधवार ज्यामिरगढीमा माओबादीका पूर्व जनमुक्ति सेनाका लडाकुसहित दर्जनौं माआबादी कार्यकर्ता एमालेमा प्रवेश गरे लगत्तै आज मागुरमाडीका कांग्रेस र माओबादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका स्थायी समिति सदस्य एवम् पूर्व…