बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित हर्चना मेथीबारी सडकको बरगाछी पुल मर्मत गरिएको छ । पुलको एकापट्टीको भागमा ठुलो खाडल परेपछि केहि दिन देखी सवारी आवतजावत ठप्प भएको थियो । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने , वडाध्यक्ष अजय कार्की लगायत जनप्रतिनिधि, नगर प्रहरी र…