सीमामा थप कडाई गर्ने झापाका नयाँ सिडिओको प्रतिवद्धता

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले प्रशासन कार्यालयको सेवालाई थप सहज र सरल बनाइने बताएका छन् । सोमवार झापाली पत्रकारहरुसँग आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई सरकारी सेवा लिन कुनै झण्झट नहुने वातावरण बनाउने बताए । उनले सीमा सुरक्षालाई थप कडाई गर्दै चोरी तस्करी नियन्त्रण गर्ने बताएका छन् । भर्खरै झापाको प्रमुख जिल्ला…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu