महिला फुटबलमा एपीएफ र प्रदेश नं १ विजयी

पोखरा । वालिङमा गत बिहीबारदेखि सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । आज भएका खेलमा एपीएफ र प्रदेश नं १ विजयी भएका छन् । वालिङ खेलमैदानमा भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै एपीएफले पेनाल्टीमार्फत अग्रता लिएको…