मेचीनगर । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेलले रविन कोइरालासँग मिलेको देखेर काँग्रेसको होसहवास् उडेको बताएका छन् । मेचीनगर–१० को खयरडाँगीमा आयोजित उम्मेद्वार भेटघाट कार्यक्रममा बोल्दै खरेलले भने–‘रबिन कमरेड र म मिल्दैनन् भन्ने कांग्रेसहरुको सोच चियो, हामी मिलेको देखेपछि अहिले होसहवास् उडेको छ ।’ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज खरेलले कोइरालाको…