बिर्तामोड । आवधिक नगरपालिका विकास योजना दीर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । गत बुधबारदेखि प्रदेश प्रशिक्षण केन्द्र कलवलगुडीसँगको साझेदारीमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठी ५ बर्षे आवधिक योजना निर्माण गर्दै शुक्रवार सम्पन्न भएको हो । पाथ–वे नेपाल इटहरी सुनसरीको प्राविधिक सहयोग रहेको गोष्ठीमा नगर प्रमुख, उपप्रमुख प्रमुख…