विर्तामोड । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको ९ औं जिल्ला अधिवेशन सुरु भएको छ । झापाको विर्तामोडमा मुक्ति समाजको जिल्ला अधिवेशन शुरु भएको हो । झापा जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथी खरेलले जातीय भेदभात तथा छुवाछूत अन्त्य गर्न सबै समुदायको उत्तिकै…