बिर्तामोड । भट्टराई कुलवंश प्रतिष्ठान बिर्तामोड नगर समितिको चौथो अधिवेशनले बुद्धिराम भट्टराई अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको छ । गठित समितिको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, महिला उपाध्यक्षमा तारादेबी भट्टराई ,सचिव बद्रीप्रसाद भट्टराई ,सहसचिवमा ताराप्रकाश भट्टराई र कोषाध्यक्ष डम्बरबहादुर भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा टीकाप्रसाद भट्टराई, हरिहर भट्टराई , गंगाराम भट्टराई , भानुभक्त भट्टराई, सुशिल भट्टराई, टेकप्रसाद…